CTEVT को आंगिक शिक्षालय यस प्रसौनी बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र २०८१-०८२ को लागि Diploma in Electrical Engineering कार्यक्रमको लागि भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ । बिस्तृत जानकारीको लागि यस शिक्षालयको प्रशासन शाखामा वा मो. नं. ९८५५०१७०४१, ९८५५०५५०४१, ९८६०४६२६५९ मा सम्पर्क गर्नु हुन जानकारी गराइन्छ । itms.ctevt.org.np:5580/notice_details/content/2081-03-15-diploma---pre-diploma-level-classified-scholarship-entrance-exam--2081-notice
\r\n